Online Grade sheet Maker - IT Gyan sarathi

ताजा

Home Top Ad

LightBlog

Tuesday, February 7, 2023

Online Grade sheet Maker

 


नयाँ ग्रेडिङ प्रणालि अनुसार कक्षा ४ देखि ८ सम्मकाे ग्रेडसिट  निर्माण तथा प्रिन्ट गर्न सकिने online Grade sheet maker System मा यहाँलाइ स्वागत छ । 

यस system मा 
  • नयाँ ग्रेडिङ प्रणाली अनुसार ग्रेड सिट तयार गर्न सकिने।
  • जहिले जहाँबाट कम्प्युटर वा मोबाइल बाटै gradesheet तयार गरी डाउनलोड गर्न सकिने ।
  • त्रैमासिक, परीक्षाको progress रिपोर्ट कार्ड तथा वार्षिक परीक्षा को ग्रेड सिट तयार गर्न सकिने ।
  • जुनसुकै विद्यालयले प्रयोग गर्न सक्ने ।
  • Mark इन्ट्री गरे पश्चात ग्रेड, GP, Gpa इत्यादि automatic गणना हुने ।
  • ग्रेड सिट हेर्न तथा pdf format मा डाउनलोड गरेर प्रिन्ट गर्न सकिने,
 तलको फर्ममा आवश्यक  विवरण भरेर Submit गरी Grade sheet हेर्न वा Download गर्न  सकिने छ ।
कृपया यस system को दुरुपयोग नगरीदिनु होला ।
सल्लाह सुझवको अपेक्षा गर्दछु ।

No comments:

Post a Comment

Pages