नेपाली Doted Font डाउनलाेड गरी नेपालीमा Doted अक्षर सजिलै टाइप गर्नुहाेस । - IT Gyan sarathi

ताजा

Home Top Ad

LightBlog

Sunday, December 11, 2022

नेपाली Doted Font डाउनलाेड गरी नेपालीमा Doted अक्षर सजिलै टाइप गर्नुहाेस ।


हामी नेपाली टाइपिङको लागि विभिन्न किसिमका font हरूको प्रयोग गर्छै ।   विद्यालयमा विभिन्न कामकाजका साथसाथै  प्रश्नपत्र निर्माण गर्न पनि नेपाली font प्रयोग हुन्छ ।

 विशेष गरी विद्यालयमा तल्ला कक्षा ( शिशु तथा कक्षा १) को प्रश्नपत्र निर्माण गर्ने क्रममा विद्यार्थीहरूलाइ अक्षरहरू trace गर्ने खालका प्रश्नहरू निर्माण गर्नुपर्ने हुन्छ । 

अंग्रेजीमा त्यसकाे लागि Doted Font उपलब्ध भएता पनि नेपालीकाे लागि भने सजिलै पाउन  सकिन्न र हामी Word art काे प्रयोग गरेर  Doted Font  बनाउछाैँ जुन ज्यादै झन्जटिलो हुन्छ ।

आज म सो समस्याको समाधान स्वरूप नेपाली  Doted Font  को बारेमा जानकारी  दिदै छु जसकाे प्रयोग गरी हामी सजिलै नेपाली  Doted Font अक्षरहरू टाइप गर्न सक्छाै । 

नेपाली Doted Font डाउनलोड गर्न यहाँ  यहाँ क्लिक गर्नुहाेस ।

नोट : हालको लागि नेपाली सिङ्गो अक्षर मात्र टाइप गर्न सकिन्छ। आधा अक्षर को लागि update गरिँदै छ ।

No comments:

Post a Comment

Pages