हामी नेपाली टाइपिङको लागि विभिन्न किसिमका font हरूको प्रयोग गर्छै । विद्यालयमा विभिन्न कामकाजका साथसाथै प्रश्नपत्र निर्माण गर्न पनि नेपाली font प्रयोग हुन्छ ।
विशेष गरी विद्यालयमा तल्ला कक्षा ( शिशु तथा कक्षा १) को प्रश्नपत्र निर्माण गर्ने क्रममा विद्यार्थीहरूलाइ अक्षरहरू trace गर्ने खालका प्रश्नहरू निर्माण गर्नुपर्ने हुन्छ ।
अंग्रेजीमा त्यसकाे लागि Doted Font उपलब्ध भएता पनि नेपालीकाे लागि भने सजिलै पाउन सकिन्न र हामी Word art काे प्रयोग गरेर Doted Font बनाउछाैँ जुन ज्यादै झन्जटिलो हुन्छ ।
आज म सो समस्याको समाधान स्वरूप नेपाली Doted Font को बारेमा जानकारी दिदै छु जसकाे प्रयोग गरी हामी सजिलै नेपाली Doted Font अक्षरहरू टाइप गर्न सक्छाै ।
नेपाली Doted Font डाउनलोड गर्न यहाँ यहाँ क्लिक गर्नुहाेस ।
नोट : हालको लागि नेपाली सिङ्गो अक्षर मात्र टाइप गर्न सकिन्छ। आधा अक्षर को लागि update गरिँदै छ ।
No comments:
Post a Comment