Preeti Font बाट नेपाली टाइपीङ गर्दा थाहा पाउनुपर्ने Key तथा अन्य संकेतहरूको Shortcut Key हरू - IT Gyan sarathi

ताजा

Home Top Ad

LightBlog

Friday, November 25, 2022

Preeti Font बाट नेपाली टाइपीङ गर्दा थाहा पाउनुपर्ने Key तथा अन्य संकेतहरूको Shortcut Key हरू



हामीहरू मध्ये कसैले हालसालै मात्र नेपाली टाइपीङ सिक्दै छ । यस अवस्थामा हामिलाइ Preeti Font मा कुन अक्षर कहाँ छ थाहा पाउनु जरूरी छ, साथै नेपाली लिपीमा प्रयोग हुने कतिपय अक्षर तथा संकेतहरू सिधै कुनै Key बाट टाइप गर्न नसकिने खालका हुन्छन जसको लागी Shortcut Key  थाहा पाउनु जरूरी छ । 

तलको नेपाली Preeti Keyboard तथा Shortcut Key  को अध्ययन गरी हजुरहरूले सजिलै Preeti Font मा नेपाली टाइपिङ गर्न सक्नुहुनेछ । 





No comments:

Post a Comment

Pages