विद्यालयकाे लागि रिजल्ट बनाउने सफ्टवेर - IT Gyan sarathi

ताजा

Home Top Ad

LightBlog

Sunday, January 3, 2021

विद्यालयकाे लागि रिजल्ट बनाउने सफ्टवेर

 


यस सफट्वेरका विषेशताहरू

  • कक्षा १ देखि १० सम्मकाे रिजल्ट बनाउन सकीने
  • हरेक कक्षाकाे लागि छुट्टै Username र Password ले सुरक्षित गर्न सकिने,
  • चारवटा Terms साथै Practical र CAS समावेश गरिएको,
  • ५ देखि १० वटासम्म विषय राख्न सकिने,
  • पूर्णांक जतिसुकै भएपनि प्रतिशत अनुसार आफैं Convert हुने,
  • पास गर्न हासिल गर्नैपर्ने न्युनतम ग्रेड सेट गर्न सकिने,
  • एकै क्लिकमा पूरानो file बाट नयाँ file मा data ल्याउन (import गर्न) सकिने,
  •  Grade Sheet र Mark Sheet दुवै समावेश गरिएको,
  • (Main Ledger; यसमा data entry गरेपछि button click मार्फत् प्रत्येक चार Terms, Th को Total, CAS, Pr र जम्माको Marks र Grade Ledgers साथै GP Ledger)
  • Hide/Show buttons मार्फत् Main Ledger का आवश्यक columns मात्र देखिने बनाउन मिल्ने,
  • तीन वटा Terms को 2 in 1 र Annual को single page मा Grade Sheet रहने,
  • Terminal Grade Sheet मा Marks, Grades, GP, GPA, Percentage, Rank, Remarks, ईत्यादि देखिने,
  • Annual Grade Sheet मा CH, Grades, GP, GPA, Grading Table, GPA formula, ईत्यादि देखिने,

डाउनलाेड गर्न यहाँ Click गर्नुहाेस ।

No comments:

Post a Comment

Pages